Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकार उडेपछि

कार उडेपछि


अमेरिकाको क्यालिफोर्नियामा आइतबार एउटा कार सडकमा रहेको डिभाइडरमा ठोक्किँदा उडेर एउटा कार्यालयको पहिलो तलामा घुस्न पुगेको छ ।

 

सडकको डिभाइडरमा ठोक्किएको कारको आधा भाग भवनको पहिलो तलाको झ्यालमा अड्किएको थियो । कारमा सवार दुवै जना सामान्य घाइते मात्रै भएको प्रहरीले जनाएको छ । उनीहरुको अस्पतालमा उपचार भैरहेको छ ।

 

दुईमध्ये एक जना दुर्घटनालगत्तै कारबाट बाहिर निस्कन सफल भए पनि एक जनालाई भने आधा घण्टापछि मात्रै उद्धार गरिएको थियो ।प्रहरीले चालकले लागुऔषध सेवन गरेको पाइएको बताएको छ ।एजेन्सी 

 




तपाईको प्रतिक्रिया दिनुहोस