Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबिजुली चोरी गर्ने क्रममा करेन्ट लागेर ज्यान गयो

बिजुली चोरी गर्ने क्रममा करेन्ट लागेर ज्यान गयो


 बिजुली चोरी गर्ने क्रममा सिरहामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा बिजुली चोरी गर्ने क्रममा पोखरभिण्डाका गोविन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ । तार हुकिङ गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस