Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमिस्टर झोलेको कमाइ सुखद्, कति कमायो ?

मिस्टर झोलेको कमाइ सुखद्, कति कमायो ?


दयाहाङ राई र दीया पुन स्टारर मिस्टर झोलेले दुई दिनमा सुखद व्यापार गरेको छ । निर्माता टेकेन खड्काका अनुसार सिनेमाले शुक्रबार र शनिबार कूल १ करोड १० लाख ग्रस कमाउन सक्यो ।

उनका अनुसार आइतबार फिल्मको व्यापारमा केही ड्रप देखिएपनि त्यो उत्साहजनक हो । उनले आइतबार समेत ६० प्रतिशत अकुपेन्सी प्राप्त भएकोमा खुशि महसुस गरे ।

सोमबार माघे सक्रान्ति बिदाले व्यापारमा थप बढोत्तरी हुने आशा खड्काले व्यक्त गरेका छन् । मुलुकका ८० भन्दा बढी पर्दाबाट उक्त कमाइ भएको उनको भनाइ छ । रामबाबु गुरुङ निर्देशित सिनेमाले प्लेक्सेज र सिंगल स्क्रिनमा सुखद व्यापार गरेको छ




तपाईको प्रतिक्रिया दिनुहोस