गृहपृष्ठ ∕ समाचार ∕ सफल हुने व्यक्तिका बानीहरु सफल हुने व्यक्तिका बानीहरु पुलेसो ५ माघ, २०७७, सोमबार ९:४६ कोही पनि व्यक्ति सफल हुन केही बानी आविष्कार गरेका हुन्छन् । नियमित जीवनशैली, दह्रो प्रतिबद्धता र निरन्तर लगनबिना सफल हुन मुस्किल छ । यो चार्टले सफल हुने व्यक्तिका बानीबारे बताउँछः१. उपलब्धि मापन गर्छन् ।२. गल्तीबाट सिक्छन् ।३. सही व्यक्तिसँग समय बिताउँछन् ।४. जीवनका सन्तुलन कायम गर्छन् ।५. उद्देश्य र लक्ष्य तय गर्छन् ।६. लामो समयसम्म चिन्तन गर्छन् ।७. गर्नुपर्ने कामको सूची बनाउँछन् ।८. हरेक कार्यको उद्देश्य जान्दछन् ।९. अरूलाई पनि सफल बनाउन चाहन्छन् ।१०. असफलताको जिम्मेवारी लिन हिचकिचाउँदैनन् ।११. उत्कट इच्छा राख्छन् ।१२. पूर्ण प्रतिबद्धता र समर्पणसहित काम गर्छन् ।१३. सिक्न, सुधार गर्न र अध्ययन गर्न जाँगर गर्छन् ।१४. जोखिम मोल्छन् ।१५. समस्यालाई राम्रोसँग व्यवस्थापन गर्छन् ।१६. विनम्र रहन्छन् ।१७. सूचना र जानकारी बाँड्ने गर्छन् ।१८. आनन्द बाँड्छन् ।१९. अरूलाई माफी दिन्छन् ।२०. कुरा काट्दैनन्, चिन्तनमाथि चासो राख्छन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका