Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसफल हुने व्यक्तिका बानीहरु

सफल हुने व्यक्तिका बानीहरु


कोही पनि व्यक्ति सफल हुन केही बानी आविष्कार गरेका हुन्छन् । नियमित जीवनशैली, दह्रो प्रतिबद्धता र निरन्तर लगनबिना सफल हुन मुस्किल छ । यो चार्टले सफल हुने व्यक्तिका बानीबारे बताउँछः

१. उपलब्धि मापन गर्छन् ।
२. गल्तीबाट सिक्छन् ।
३. सही व्यक्तिसँग समय बिताउँछन् ।
४. जीवनका सन्तुलन कायम गर्छन् ।
५. उद्देश्य र लक्ष्य तय गर्छन् ।
६. लामो समयसम्म चिन्तन गर्छन् ।
७. गर्नुपर्ने कामको सूची बनाउँछन् ।
८. हरेक कार्यको उद्देश्य जान्दछन् ।
९. अरूलाई पनि सफल बनाउन चाहन्छन् ।
१०. असफलताको जिम्मेवारी लिन हिचकिचाउँदैनन् ।
११. उत्कट इच्छा राख्छन् ।
१२. पूर्ण प्रतिबद्धता र समर्पणसहित काम गर्छन् ।
१३. सिक्न, सुधार गर्न र अध्ययन गर्न जाँगर गर्छन् ।
१४. जोखिम मोल्छन् ।
१५. समस्यालाई राम्रोसँग व्यवस्थापन गर्छन् ।
१६. विनम्र रहन्छन् ।
१७. सूचना र जानकारी बाँड्ने गर्छन् ।
१८. आनन्द बाँड्छन् ।
१९. अरूलाई माफी दिन्छन् ।
२०. कुरा काट्दैनन्, चिन्तनमाथि चासो राख्छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस