Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारअंग्रेजीका बारेमा केही रोचक तथ्यहरु :

अंग्रेजीका बारेमा केही रोचक तथ्यहरु :


 बिश्वभरिमा अंग्रेजी भाषामात्र एउटा यस्तो भाषा हो जसले अक्षर I आई लाई धेरै महत्व दिएको छ । अग्रेजी वर्णमाला को अक्षर आई लाई प्रमुख र दक्ष जनाऊका लागि धेरै प्रयोग गरिने पाइन्छ ।

 अंग्रेजी भाषाको सबैभन्दा लामो शव्द “Pneumonoultramicroscopicsilicovolcanoconiosis” हो र दोश्रो सबैभन्दा लामो शव्द hippopotomonstrosesquippedaliophobia हो ।

 I am/go अग्रेजी भाषाको सबैभन्दा छोटो पूर्ण वाक्य हो ।

 Uncopyrightable शव्द चाँही अग्रेजी वर्णमालाको यस्तो सबैभन्दा लामो शव्द हो जसमा अक्षरहरु दोहोरिएका छैनन् ।

 

 ५ अन्तमा आएर ceed मा समापन हुने अग्रेजी वर्णमालाका केवल तिनवटा शव्दहरु proceed, succeed and exceed हुन् ।

 

 अक्षर आई माथीको थोप्लोलाई टाइटल भनिन्छ ।

 

 सबैभन्दा धेरै अग्रेजी वर्णमालाका शव्दहरु अक्षर S यस बाट शुरु हुन्छ ।

 Bookkeeper” र “Bookkeeping शव्दहरु चाँही यस्ता केवल २ शव्दहरु हुन जसमा लगातार तिनपटक दोहोरिएर एउटै अक्षरहरु आँउदछन् ।

 Sixth sick sheik’s sixth sheep’s वाक्यलाई सबैभन्दा ग्राह्रो टगं ट्वीस्टर अर्थात लगातार उच्चारण गर्न गाह्रो वाक्य मानिन्छ ।

१० लाखौं अंग्रेजी शव्दहरुमा शव्द SET सेट को परिभाषा सबैभन्दा धेरै रहेको छ ।

११ हरेक २ घण्टामा करिब एउटा नयाँ या आयामेली अंग्रेजी शव्द अंग्रेजी शव्दकोष र भाषामा थपिने गर्दछ ।

१२ Und बाट शुरु भई Und मै अन्त हुने एकमात्र अंग्रेजी शव्द Underground हो ।

१३ बिलियन अर्थात एक अरब सम्म का अंग्रेजी अकंहरुको शव्दमा अक्षर B बी को प्रयोग हुँदैन । ९९ करोड ९९ लाख ९ हजार ९ सय ९९ सम्मका कुनै पनि अकंका शव्दमा अक्षर बि प्रयोग हुदैन् । र १०१ सम्म नुगुन्जेल अक्षर ए पनि प्रयोग हुँदैन् ।

१४ आकाशको भाषा पनि भनेर अंग्रेजी भाषालाई चिनिन्छ, जुनै देशको हवाइजहाज उडाउने पाइलट भएपनि आफ्नो जहाज र अवस्था जनाउन आकाशवाट अंग्रेजी भाषामै जानकारी दिनपर्ने हुन्छ ।

१५ लगभग १४०० बर्ष अगाडिदेखि अंग्रजी भाषाको बिकास हुँदै आएको छ ।

हाम्रो पात्रो 




तपाईको प्रतिक्रिया दिनुहोस