Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकक्षा ११ को नतिजा, ४७ प्रतिशत उत्तीर्ण 

कक्षा ११ को नतिजा, ४७ प्रतिशत उत्तीर्ण 


राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा आज सार्वजनिक  भएको छ। विषयगत ग्रेड प्रणालीमा नतिजा सार्वजनिक  भएको  हो ।

 

नजिता सार्वजनिक गर्न ३ बजे बोडैको बैठक बोलाइएको र बैठक सकिएलगत्तै नजिता सार्वजनिकभएको चन्द्रमणी पौडेलले बताए।

४ लाख ४९ हजार ५४ विद्यार्थीले कक्षा ११ को परीक्षा दिएका छन्।४७ प्रतिशत उत्तीर्ण  भएका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस