Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी

कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी


राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो। परीक्षामा  कूल चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागि भएका थिए।

यसपालि नतिजा विषयत ग्रेड मात्रै दिइने बाेर्डले जनाएकाे छ।




तपाईको प्रतिक्रिया दिनुहोस