Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारवाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज बस्दै

वाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज बस्दै


वामगठबन्धनको संयुक्त कार्यदलको बैठक आज बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय सभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाका लगायतका बिषयमा छलफल हुने छ ।

दुबै दलको कार्यदलले हिजो आ–आफ्नो दलमा आन्तरिक छलफल गरेको थियो ।

कार्यदलमा एमालेबाट नेम्वाङ सहित शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामवहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य रहेका छन् । कार्यदलले सहमती जुटाएका बिषय एकता संयोजन समितिमा वुझाउने छ ।दैनिकीन्युज

 




तपाईको प्रतिक्रिया दिनुहोस