Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमाछा मार्न खोलामा गएका बालक वेपत्ता

माछा मार्न खोलामा गएका बालक वेपत्ता


 खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडाका एक बालक माछा मार्ने क्रममा नदीमा वेपत्ता भएका छन् । बिहीबार दिउसो नदिमा माछा मार्न गएका स्थानीय १४ वर्षीय किरण राई बेपत्ता भएका हुन् ।

दुधकोशी र सुनकोशी नदीको दोवान जोरतीघाटमा माछा मार्न गएका बालकलाई नदीले बगाएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस