Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबैंकहरुले बचत खाताको ब्याज बढाउन थाले

बैंकहरुले बचत खाताको ब्याज बढाउन थाले


मुद्दती खाताको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरुले उत्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

 

केही बैंकहरुले तरलता अभावमा ऋण दिनै रोकेको बेला केहीले ब्याज बढाएका हुन् ।

 

लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाउन लागेका हुन् ।बचत खातामा ६ देखि ७ प्रतिशत ब्याज दिँदै आएका बैंकहरुले बढाएर ८।५० प्रतिशतसम्म पुर्याएका छन् । नागरिक दैनिक




तपाईको प्रतिक्रिया दिनुहोस