Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभोली देखि मौसममा सुधार आउने

भोली देखि मौसममा सुधार आउने


पश्चिमी वायुको प्रभावले अहिले पश्चिमी क्षेत्रको मौसम बदली भएको छ ।यसकै प्रभावले शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना भएको मौसमविद्ले बताएका छन् ।अहिले पश्चिमको मौसम बदली छ । तर पानी पर्ने संभावना भने छैन ।

 

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले शुक्रबार राती काठमाडौंको मौसम सामान्यतया बदली रहनेछ । अहिले बाक्लो हुस्सु लागेको तराईमा हुस्सु कम भएपनि पुरै हट्ने संभावना भने छैन ।

 

पश्चिमी वायु हटेपछि शनिबारदेखि भने मौसममा सामान्य सुधार आउने उनको अनुमान छ । न्यूज २४




तपाईको प्रतिक्रिया दिनुहोस