गृहपृष्ठ ∕ समाचार ∕ गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ” सार्वजनिक गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ” सार्वजनिक पुलेसो १ माघ, २०७७, बिहीबार १२:१२ गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ”बोलको गीत बजारमा आएको छ ।तामाङ सेलोमा रहेको लामाको गीतमा आफनी मायालुलाइ फकाउने प्रयास गरिएको छ । सेलो बजारमा पुयाउदा आफु निकै खुशी रहेको बताउदै लामाले सम्पुर्णलाई सुनेर, हेरेर साथ दिनुहुनका लागि आग्रह गर्नुभएको छ ।गीतमा शब्द,स्वर सुजन लामाको रहेको छ भने सङ्गीत चर्चित सङ्गितकार आर.बि लामा,एरेन्ज सन्जय हमाल, निर्देशन क्यामरा प्रेम लामा,अभिनय गायक सुजन र युमाङ गुरुङको रहेको छ ।भिडियो तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका