Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ” सार्वजनिक

गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ” सार्वजनिक


गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ”बोलको गीत बजारमा आएको छ ।

तामाङ सेलोमा रहेको लामाको गीतमा आफनी मायालुलाइ फकाउने प्रयास गरिएको छ । सेलो बजारमा पुयाउदा आफु निकै खुशी रहेको बताउदै लामाले सम्पुर्णलाई सुनेर, हेरेर साथ दिनुहुनका लागि आग्रह गर्नुभएको छ ।

गीतमा शब्द,स्वर सुजन लामाको रहेको छ भने सङ्गीत चर्चित सङ्गितकार आर.बि लामा,एरेन्ज सन्जय हमाल, निर्देशन क्यामरा प्रेम लामा,अभिनय गायक सुजन र युमाङ गुरुङको रहेको  छ ।

भिडियो




तपाईको प्रतिक्रिया दिनुहोस