गृहपृष्ठ ∕ समाचार ∕ कुलतमै नेपालीले २२ अर्ब सक्छन् कुलतमै नेपालीले २२ अर्ब सक्छन् पुलेसो १ माघ, २०७७, बिहीबार ७:४० लागूपदार्थका दुव्र्यसनीले बर्सेनी २२ अर्ब रुपैयाँभन्दा वढी रकम कुलतमा सक्ने गरेका छन्।गाँजा, चरेस, हिरोइन तथा फर्मास्युटिकल ड्रक्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा वढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन्। यो खबर आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका छन्।दुव्र्यसनीले बार्षिक लागूपदार्थ सेवनबापत खर्च गर्ने रकम चालु आर्थिक बर्षको बार्षिक बजेटको २ प्रतिशत हुन्छ।यो रकम सुधार गृहमा उपचाररत दुव्र्यसनीको खर्चबाहेकको हो। सुधारगृहमा भएका दुव्र्यसनीको लागि अभिभावकले मासिन २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन। तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका