Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसलमानको ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा

सलमानको ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा


सलमान खान र कटरिना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा प्रवेश गरेको छ । डिसेम्बर २२ मा रिलिज भएको फिल्म शनिवार तीन सय करोड क्लबमा प्रवेश गरेको हो ।

टाइगर जिन्दा हैको लागि तस्बिर परिणाम

 

फिल्मले शनिवारसम्म तीन सय एक करोड कमाएको छ । अली अब्बास जफरले निर्देशन गरको फिल्मले १४ दिनमा ४९९ करोड कमाएको छ । योसँग सलमानका तीन फिल्मले तीन सय करोड कमाएका छन् ।

यसअघि ‘बजरंगी भाईजान’ र ‘सुल्तान’ले तीनसय भन्दा बढी कमाएका थिए । सलमानको यो फिल्मले तीन सय करोड कमाएपछि उनी तीनसय करोड कमाउने तीन फिल्म दिने बलिउडका एक्ला स्टार बनेका छन् । यस अघि आमिर खान र सलमानका २–२ फिल्मले ३०० करोड कमाएका थिए । एजेन्सी




तपाईको प्रतिक्रिया दिनुहोस