गृहपृष्ठ ∕ समाचार ∕ सलमानको ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा सलमानको ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा पुलेसो २७ पुस, २०७७, सोमबार १७:२७ सलमान खान र कटरिना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा प्रवेश गरेको छ । डिसेम्बर २२ मा रिलिज भएको फिल्म शनिवार तीन सय करोड क्लबमा प्रवेश गरेको हो । फिल्मले शनिवारसम्म तीन सय एक करोड कमाएको छ । अली अब्बास जफरले निर्देशन गरको फिल्मले १४ दिनमा ४९९ करोड कमाएको छ । योसँग सलमानका तीन फिल्मले तीन सय करोड कमाएका छन् ।यसअघि ‘बजरंगी भाईजान’ र ‘सुल्तान’ले तीनसय भन्दा बढी कमाएका थिए । सलमानको यो फिल्मले तीन सय करोड कमाएपछि उनी तीनसय करोड कमाउने तीन फिल्म दिने बलिउडका एक्ला स्टार बनेका छन् । यस अघि आमिर खान र सलमानका २–२ फिल्मले ३०० करोड कमाएका थिए । एजेन्सी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका