Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारताप्लेजुङको सिरिजङ्घामा आगलागी

ताप्लेजुङको सिरिजङ्घामा आगलागी


ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित एक घरमा आगलागी भएको छ । सिरिजङ्घा गाउँपालिका–१, सिनामका मदन अधिकारीको घरमा आइतबार साँझ आगलागी भएको हो ।

 

साँझ ६ बजेतिर अचानक लागेको आगो इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ ।

 

आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्ररही कार्यालय तेल्लोक जनाएको छ । आगलागिको कारण पनि खुलेको छैन ।न्यूज २४




तपाईको प्रतिक्रिया दिनुहोस