गृहपृष्ठ ∕ समाचार ∕ संवैधानिक निकायहरूबीच अपासी सौहार्दता बढाउन आपसी छलफल संवैधानिक निकायहरूबीच अपासी सौहार्दता बढाउन आपसी छलफल पुलेसो २७ पुस, २०७७, सोमबार ६:३२ संवैधानिक निकायका प्रमुख तथा सचिवहरूबीच समसामयिक सरोकारका विविध विषयमा छलफल भएको छ । संवैधानिक निकायहरूबीच अपासी सौहार्दता बढाउन एवं समसामयिक सरोकारका विविध विषयमा छलफल गरी सेवा प्रवाहमा चुस्तता ल्याउने उद्देश्यले अनौपचारिक रूपमा सम्पूर्ण निकायका पदाधिकारीबीच गत बुधबार आपसी छलफल भएको निर्वाचन आयोगले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग तथा महालेखा परीक्षकको कार्यालयका प्रमुख पदाधिकारी एवं विभिन्न निकायका सचिवहरूको उपस्थिति रहेको थियो ।रासस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका