Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारअख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै उडान अनुमति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै उडान अनुमति


श्री एयरलाइन्सको पुरानो जहाजलाई उडान अनुमति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत जेठ ३० मा उजुरी परेको थियो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ ।

 

सो उजुरीउपर आयोगले नागरिक उड्डयन प्राधिकरणलाई ७ दिनभित्र सवै कागजपत्र उपलब्ध गराउन २०७४ असार १६ गते पत्र काटेको थियो ।  कारोबारमा खबर छ ।




तपाईको प्रतिक्रिया दिनुहोस