Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगायक मोहन मगर अनि सपना गुरुङको नयाँ गीत “यो मनले रोजेको” सार्वजनिक (भिडियो)

गायक मोहन मगर अनि सपना गुरुङको नयाँ गीत “यो मनले रोजेको” सार्वजनिक (भिडियो)


गायक मोहन मगर अनि सपना गुरुङको आवाजमा रहेको  भएको छ । गीतमा मोहन मगरकै शब्द रचना रहेको छ भने पुस्कर सुनुवारको संगीत तथा एरेन्ज रहेको छ ।

उक्त गीतको भिडियो पनि बनेको छ । भिडियोमा जिवन भट्टराई अनि सपना गुरुङको अभिनय रहेको छ ।

बिष्णु खड्का (आर्यन) को सम्पादन अनि ओम प्रसाईको छायांकन तथा ड्रोनरहेको छ । भिडियो लाई  प्रकाश धितालको निर्देशन गरेका हुन् ।




तपाईको प्रतिक्रिया दिनुहोस