Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसिद्धार्थ बैङ्कको १४ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव

सिद्धार्थ बैङ्कको १४ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव


सिद्धार्थ बैङ्क लिमिटेडले १४ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुको लाभांश दिने प्रस्ताव गरेको हो । बैङ्कको आगमी १६ औं साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण हुनेछ ।




तपाईको प्रतिक्रिया दिनुहोस