Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनयाँ बानेश्वरको सडकमै कार्यक्रम

नयाँ बानेश्वरको सडकमै कार्यक्रम


संयुक्त युवा विद्यार्थी संगठनले राजधानीमा सार्वजनिक बहस गर्ने भनेर सरकार र निर्वाचन आयोगको विरोधमा नयाँ बानेश्वरको सडकमै कार्यक्रम राखेका छन् ।

 

नयाँ बानेश्वरको यो कार्यक्रमले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनेछ ।

 

एमालेले पहिले सडकमै मञ्च बनाएर चुनाव प्रचार गरेको थियो, आफैले बनाएको संविधानको बर्खिलाफ आज यसरी राजधानी नै अस्तव्यस्त पार्नेगरी सडकमै कांग्रेसलाई छिटो सरकार छाड, हामीलाई छिटो सत्तामा जानुछ भन्ने भएका छन् । ताक परे संविधान नत्र सडक गान भनेको यही हो ।न्यूज अभियान

 




तपाईको प्रतिक्रिया दिनुहोस