Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपेरिसडाँडामा दुई वटा पेस्तोलसहित पक्राउ

पेरिसडाँडामा दुई वटा पेस्तोलसहित पक्राउ


 प्रहरीले काठमाडौंको पेरिसडाँडामा दुई वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङका सुवास कार्की छन् । त्यहाँको महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिषर काठमाडौंका प्रवक्ता रामदत्त जोशीले पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको भन्दै पक्राउ पर्नेको नेटवर्क बारे खोजी भइरहेको अनलाइनखबरलार्इ बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस