गृहपृष्ठ ∕ समाचार ∕ ४० तलाबाट खसेर दुबईमा एक नेपालीको मृत्यु ४० तलाबाट खसेर दुबईमा एक नेपालीको मृत्यु पुलेसो २९ भदौ, २०७८, मंगलबार ११:५४ युनाइटेड अरव इमिरेट्सको अवुधावीमा घरको ४० तलाबाट खसेर नेपाली युवकको मृत्यु भएको छ ।११ महिनायता अबुधावीको मेगार्मी कम्पनीमा कार्यरत लमजुङको बेंसीसहर नगरपालिका १०, बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।कम्पनीमा रोप एक्सीसको काम गर्दै आएका उनी आउँदो महिना घरछुट्टीमा आउने तयारीमा थिए । गुरुङको शव स्थानिय अस्पतालमा राखिएको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका