Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार४० तलाबाट खसेर दुबईमा एक नेपालीको मृत्यु

४० तलाबाट खसेर दुबईमा एक नेपालीको मृत्यु


युनाइटेड अरव इमिरेट्सको अवुधावीमा घरको ४० तलाबाट खसेर नेपाली युवकको मृत्यु भएको छ ।

११ महिनायता अबुधावीको मेगार्मी कम्पनीमा कार्यरत लमजुङको बेंसीसहर नगरपालिका १०, बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

कम्पनीमा रोप एक्सीसको काम गर्दै आएका उनी आउँदो महिना घरछुट्टीमा आउने तयारीमा थिए । गुरुङको शव स्थानिय अस्पतालमा राखिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस