Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनयाँ वर्षको अवसरमा देशभरका विभिन्न ठाँउमा ३४४६ वटा सवारी दुर्घटना

नयाँ वर्षको अवसरमा देशभरका विभिन्न ठाँउमा ३४४६ वटा सवारी दुर्घटना


थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ ।

 

बुधबार सरकारी अधिकारीहरूले घटनामा अन्य ३६ सय जना घाइते पनि भएको जानकारी दिएका छन् ।

 

सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ ।

 

यो अवधिमा देशभरका विभिन्न ठाँउमा ३४४६ वटा सवारी दुर्घटना भएको केन्द्रका अधिकारीहरूले बताएका छन् ।

 

देशको उत्तरपूर्वी प्रान्त नाखोन राट्चासिमामा सवै भन्दा धेरै जनाको मृत्यु भएको छ । यो ६ दिनको अवधिमा त्यस क्षेत्रमा १५ जनाको मृत्यु भएको छ




तपाईको प्रतिक्रिया दिनुहोस