Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआर्सनल र चेल्सीले २-२ गोलको बराबरी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

आर्सनल र चेल्सीले २-२ गोलको बराबरी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा


गएराति भएको इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गगत खेलमा आर्सनल र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन् ।

 

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका ज्याक विल्सेरले पहिलो गोल गरे । यसपछि एडिन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।

 

८४ औं मिनेटमा मार्कस अलन्सोले एक गोल थप्दै पाहुना टोली चेल्सीलाई २-१ को अग्रता दिलाए । तर खेलको अन्तिम मिनेटमा आर्सनलका हेक्टर बेलेरिनले बराबरी गोल गर्न सफल भए ।

 

लिगमा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने ४६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।




तपाईको प्रतिक्रिया दिनुहोस