Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु

भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु


भक्तपुरको पाण्डुबजार सुन्दर बस्तीमा भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बा१० च ४९२९ नम्बरको भ्यानले काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ वर्षीया लक्ष्मी घ्यावा तामाङ्गलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट लक्ष्मी घ्यावाले बोकेकी तीन महिनाकी उनकी बहिनी खुसी घ्यावा खसेर गम्भीर घाइते भएकी थिईन् ।

घाईते बालिकाको उपचारको क्रममा सिद्धि स्मृति अस्पताल भक्तपुरमा मृत्यु भएको हो । इमेज खबरबाट




तपाईको प्रतिक्रिया दिनुहोस