Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमन्त्रिपरिषद् विस्तार आचारसंहिताविपरीत: निर्वाचन आयोग

मन्त्रिपरिषद् विस्तार आचारसंहिताविपरीत: निर्वाचन आयोग


निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार आचारसंहिताविपरीत भएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरेलगत्तै आयोगले विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आचारसंहिताविपरीत सरकार विस्तार भएको ठहर गरेको छ ।

आयोगले भदौ १५ गते नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सात बुँदे निर्देशन दिंदैनेपाल सरकारबाट कुनै पनि सुविधा हुने पद तथा निकायमा राजनीतिक नियुक्ति नगर्न निर्देशन दिएको थियो ।

आयोगले मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने भएकाले त्यस्ता कार्य नगर्न ध्यानाकर्षण गराएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस