Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचाररूपन्देहीकाे सालझण्डीमा स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

रूपन्देहीकाे सालझण्डीमा स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु


रुपन्देहीको सालझण्डीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको आज मृत्यु भएको छ ।

सैनामैना नगरपालिका वडा नं ११ स्थित पृथ्वी फ्लावर इंग्लिस बोर्डिङ स्कुलको म १ क १६३ नम्बरको बसबाट खसेर सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सन्तोष रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान विद्यार्थीलाई स्कुल प्ु¥याउने क्रममा सो दुर्घटना भएको हो । बसबाट खसेर घाइते सन्तोष रेग्मीको उपचारका क्रममा ल्ुम्बिनी सिटी अस्पतालमा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय, सालझण्डीले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस