Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचाररुद्रप्रियाको दमदार ट्रेलर सार्वजनिक (हेर्नुहाेस् ट्रेलर)

रुद्रप्रियाको दमदार ट्रेलर सार्वजनिक (हेर्नुहाेस् ट्रेलर)


नायिका रेखा थापाकी आमा सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र रुद्रप्रियाको ट्रेलरमा सोमबार युट्युब मार्फत सार्वजनिक भएको छ ।

रेखा थापा ब्यानरमा बनेको चलचित्रको ट्रेलरमा एक्सन, रोमान्स, रोदन हासो खुशीलाई मिश्रित रूपमा देख्न सकिन्छ । चलचित्र रुद्रप्रियामा रेखा थापा र आर्यन सिग्देल, राजन इशान, टिका पहारी लगायत कलाकारहरुको दमदार अभिनय रहेको छ । चलचित्रमा संगीत सुरेश अधिकारी अर्जुन पोखरेल र राजनराज सिवाकोटीको रहेको छ । चलचित्र रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छ्न, चलचित्र कात्तिक २ लक्ष्मीपूजा दिन प्रदर्शनमा आउन लागेको छ ।

चलचित्र रुद्रप्रियाको ट्रेलरलाई बुढासुब्बा कम्पनीको आफ्नो युट्युब च्यानलमा सार्वजनिक भएको हो । केहि साता अगाडी रुद्रप्रियाको सुन्दर गितको भिडियो सार्वजनिक भएको थियोे ।

यस्ताे छ  ट्रेलर




तपाईको प्रतिक्रिया दिनुहोस