Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचाररामपुरका स्थानीयबासीले क्याम्पस सञ्चालनका लागि तीन रोपनी जग्गा दान

रामपुरका स्थानीयबासीले क्याम्पस सञ्चालनका लागि तीन रोपनी जग्गा दान


रामपुरका स्थानीयबासीले दर्छा क्याम्पस सञ्चालनका लागि तीन रोपनी जग्गा दान गरेका छन् ।

स्व यदुनाथ खनालको सम्झनामा, रामपुर नगरपालिका–३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र बुहारी इन्दिरा खनालको परिवारले क्याम्पसका लागि जग्गादान गर्नुभएको छ ।

 

रामपुर नगरपालिका—३ मा रहेको कित्ता नं ९०१ को तीन रोपनी १५ आना शून्य पैसा तीन दाम क्षेत्रफलको जग्गा दर्छा क्याम्पस सञ्चालनका लागि दान गरेको स्व खनालका श्रीमती धनकुमारी खनालले बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस