Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआज एउटै मञ्चमा प्रचण्ड, ओली र रामचन्द्र

आज एउटै मञ्चमा प्रचण्ड, ओली र रामचन्द्र


नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमद्धारा लिखित पुस्तक विमोचन हुँदैछ ।

दिउँसो १ बजे ‘नेपाल नवनिर्माण महाअभियान’ नामक पुस्तकको विमोचन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडल मूख्य वक्ताहरू रहेका छन् । यस्तै प्रमुख अथिती उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय सभागृहमा पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस