गृहपृष्ठ ∕ समाचार ∕ प्रदेशसभाको समानुपातिकमा नपरेपछि केन्द्रिय कार्यालय तोडफोड प्रदेशसभाको समानुपातिकमा नपरेपछि केन्द्रिय कार्यालय तोडफोड पुलेसो १६ पुस, २०७८, शुक्रबार १८:४६ प्रदेशसभाको समानुपातिक सदस्यमा नपाएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कार्यालयमा तोडफोड भएको छ ।तोडफोड गर्नेमा मधेसी कर्मचारी मञ्चका सदस्यहरु रहेका छन् ।प्रदेश २ बाट राजपाको समानुपातिक सुचिमा रहेका मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहको नाम नपरेपछि असन्तुष्ट भएको बताइएको छ । सिंह सरकारी जागिर छाडेर समानुपातिक सुचिमा बसेका थिए ।असन्तुष्ट समुहले राजपा केन्द्रिय कार्यालय बबरमहल स्थित पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका छन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका