Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रदेशसभाको समानुपातिकमा नपरेपछि केन्द्रिय कार्यालय तोडफोड

प्रदेशसभाको समानुपातिकमा नपरेपछि केन्द्रिय कार्यालय तोडफोड


प्रदेशसभाको समानुपातिक सदस्यमा नपाएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कार्यालयमा तोडफोड भएको छ ।
तोडफोड गर्नेमा मधेसी कर्मचारी मञ्चका सदस्यहरु रहेका छन् ।

प्रदेश २ बाट राजपाको समानुपातिक सुचिमा रहेका मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहको नाम नपरेपछि असन्तुष्ट भएको बताइएको छ । सिंह सरकारी जागिर छाडेर समानुपातिक सुचिमा बसेका थिए ।

असन्तुष्ट समुहले राजपा केन्द्रिय कार्यालय बबरमहल स्थित पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस