गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् माओवादी केन्द्रका ३५ प्रदेशसभा समानुपातिक सदस्यहरु (नामावलीसहित) यी हुन् माओवादी केन्द्रका ३५ प्रदेशसभा समानुपातिक सदस्यहरु (नामावलीसहित) पुलेसो १६ पुस, २०७८, शुक्रबार १७:३४ नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको छ ।यी हुन् माओवादीको समानुपातिकतर्फका सांसदहरुप्रदेश नं. – ११. सीता थेवे२. कुशुमकुमारी श्रेष्ठ३.शौभाग्य राई४. सरस्वती पोखरेल५. उमिता बिश्वकर्माप्रदेश नं. – २१. जगतप्रसाद यादव२. महम्मद समीर३. रुबीकुमारी कर्ण४. प्रमिलाकुमारी यादव५. फुलियादेवी सदाप्रदेश नं. – ३१. दिनेश महर्जन२. आङ्देण्डी लामा३. ओम घलान४. हिमाली गोले५. प्रतिमा श्रेष्ठ६. सीता अधिकारी७. भावना सुवेदी८. कञ्चन खनालप्रदेश नं. – ४१. गायत्री गुरुङ२. मधु अधिकारी (गुरुङ)३. दिलमाया रोकामगर (गौतम)प्रदेश नं. – ५१. गीता थापा२. दामाकुमारी शर्मा३. पार्वती पुन (गहतराज)४. लौटी थारु५. दीपा बिक६.सुष्मा यादवप्रदेश नं. – ६१. पुष्पा घर्ती बिष्ट२. सीताकुमारी नेपाली३. बिमला केसी४. कृष्णा शाहप्रदेश नं.- ७१.निर्मला बडाल ९जोशी०२. कुन्ती जौशी३. बिनिता चौधरी४. शान्ति नेपाली तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका