Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयी हुन् माओवादी केन्द्रका ३५ प्रदेशसभा समानुपातिक सदस्यहरु (नामावलीसहित)

यी हुन् माओवादी केन्द्रका ३५ प्रदेशसभा समानुपातिक सदस्यहरु (नामावलीसहित)


नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको छ ।

यी हुन् माओवादीको समानुपातिकतर्फका सांसदहरु

प्रदेश नं. – १

१. सीता थेवे

२. कुशुमकुमारी श्रेष्ठ

३.शौभाग्य राई

४. सरस्वती पोखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं. – २

१. जगतप्रसाद यादव

२. महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिलाकुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं. – ३

१. दिनेश महर्जन

२. आङ्देण्डी लामा

३. ओम घलान

४. हिमाली गोले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं. – ४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नं. – ५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लौटी थारु

५. दीपा बिक

६.सुष्मा यादव

प्रदेश नं. – ६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश नं.- ७

१.निर्मला बडाल ९जोशी०

२. कुन्ती जौशी

३. बिनिता चौधरी

४. शान्ति नेपाली




तपाईको प्रतिक्रिया दिनुहोस