गृहपृष्ठ ∕ समाचार ∕ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पुलेसो १६ पुस, २०७८, शुक्रबार १६:३८ पाडाजुँगी–गौरादह सडकखण्डमा आज दिउँसो ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गौरादह नगरपालिका–१ निवासी २८ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।मे८प ४०८७ नंको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे१त ४५०१ नंको ट्र्याक्टरले ठक्कर दिएको प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिनुभयो ।दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका