Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराप्रपाद्वारा मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने निर्णय

राप्रपाद्वारा मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने निर्णय


राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिनुभयो ।

मन्त्री गिरीले रासससँगको कुराकानीमा सो विषयमा आफूले पनि हल्ला सुनेको बताउनुभयो । दै पार्टी अध्यक्ष निरंकुश भएपछि कुनै पनि नेता जुनकुनै समयमा कारबाहीमा पर्नसक्ने उहाँको भनाइ छ ।




तपाईको प्रतिक्रिया दिनुहोस