Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचाररोजगारीबाट फर्केकााहरु प्रहरीको फन्दामा

रोजगारीबाट फर्केकााहरु प्रहरीको फन्दामा


सामान्यत वैदेशिक रोजगारीबाट फर्कनेले लगाएको एकसरो सुनमा भन्सार लिने प्रचलन थिएन ।

सरकारले ५० ग्रामसम्म काँचो सुन ल्याउन दिने नीति बनाएपछि वैदेशिक रोजगारीबाट घर फर्केका युवाहरुलाई तस्करहरुले भरिया बनाएर सय दुई सय ग्राम सुन पठाइरहेका छन् र बाहिर निस्केपछि संकलन गर्ने गरेको आधारमा एयरपोर्टमा दिनहुँ वैदेशिक रोजगारीबाट फर्केकाहरुले ल्याएका औंठी वा सिक्रीजस्ता गहना पक्राउ गरेर जोख्न थालेका छन् ।

ठूलो परिमाणमा सुन तस्करी गर्ने गिरोहले आँखा छल्न र ध्यान अन्यत्र मोड्न तस्करीको यस्तो धन्दा चलाएको प्रहरी बताउँछ ।

कुरो के रहेछ भने सय ग्राम सुनमा २५ हजार नाफा हुनेरहेछ, भरियालाई ५ हजार दिए पुग्ने अरु मुनाफा हुने ।
यहीकारण सुन तस्करीको नयाँ तरिका बेजोडले चलिरहेको छ । ८८ किलो, ३३ किलो सुन तस्करी हुने देशमा सय ग्राम सुन जोखेर बस्नुपर्ने भएपछि नेपालको तस्करी जालो कतिसम्म मिहिन भइसकेछ बुझ्न सकिन्छ ।




तपाईको प्रतिक्रिया दिनुहोस