Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारजाँदा जाँदै देउवा सरकारले गर्यो तीन करोड जनताको मन जित्ने निर्णय

जाँदा जाँदै देउवा सरकारले गर्यो तीन करोड जनताको मन जित्ने निर्णय


देउवा सरकारले दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको जीविकोपार्जनका लागि मासिक पाँच/पाँच हजार रुपैयाँ दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

यस अघि नै सरकारले सरकारले मिर्गौलाका विरामीलाई निशुल्क डायलासिस सेवा र क्यान्सर रोगीको उपचारका लागि एक लाख रुपैया आर्थिक सहायता दिने निर्णय गरेको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस