Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारश्रीमानको औंला पोलेर खाएको अभियोगमा श्रीमती पक्राउ

श्रीमानको औंला पोलेर खाएको अभियोगमा श्रीमती पक्राउ


श्रीमानको हातको औंला काटेर पोलेर खाएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो ।
उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको तुलसीपुर प्रहरीले जनाएको छ ।पीडित चन्द्रबहादुरको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस