Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपालको राष्ट्रपति बन्ने चाहना

नेपालको राष्ट्रपति बन्ने चाहना


पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रपति बन्ने चाहना देखाएका छन् । काठमाडौंबाट प्रतिनिधिसभामा विजयी जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्न पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी सङ्घ, काठमाडौंले आयोजना गरेको कार्यक्रममा नेता नेपालले पार्टीले प्रस्ताव ल्याएमा आफू भावी राष्ट्रपति बन्न तयार रहेको बताए।
काठमाडौं क्षेत्र नं २ बाट विजयी नेता नेपालले आफूहरु प्रतिपक्षी दलसँग् मिलेरै अगाडि बढ्न तयार रहेको भए पनिबरु नयाँ सरकार गठनमा काङ्ग्रेसले अवरोध गरिहेको बताए ।
सरकारबाट राजीनामा दिएर प्रधानमन्त्रीले नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरिदिनु पर्ने उनले बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस