Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकाँग्रेसको समिक्षा बैठकमा कुटाकुट, दुई जना घाइते

काँग्रेसको समिक्षा बैठकमा कुटाकुट, दुई जना घाइते


नेपाली कांग्रेसको स्याङजाको समिक्षा बैठकमा कुटाकुट भएको छ ।

स्याङ्जा क्षेत्र नम्बर २ ले गरेको चुनावी समीक्षा बैठकमा कुटाकुट हुँदा २ जना घाइते भएका हुन् ।

घाइतेमध्ये भेषराज अर्याललाई पोखराबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अर्का घाइते सुशील काफ्लेको स्याङ्जामै उपचार भैरहेको छ ।

नेविसंघ स्याङ्जाका नेता भेषराज अर्यालले कांग्रेसलाई भोट नदिन आग्रह गरेको रेकर्ड बैठकमा प्रस्तुत भएपछि झडप भएको बताइएको छ ।

स्याङ्जाका दुवै क्षेत्रमा काँग्रेस पराजित भएको थियो भने प्रदेश सभा तर्फ एक सिटमा मात्र काँग्रेस विजयी भएको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस