Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रपतीलाई चेतना दिदै कांग्रेशले विज्ञप्ती निकाल्यो (विज्ञप्तीसहित)

राष्ट्रपतीलाई चेतना दिदै कांग्रेशले विज्ञप्ती निकाल्यो (विज्ञप्तीसहित)


नेपाली कांग्रेस सम्बद्ध भातृ संगठनहरुले राष्ट्रिय सभा सम्वन्धि अध्यादेश चाँडो प्रमाणीकरण गर्न विज्ञाप्ती मार्फत राष्ट्रपतीलाई आग्रह गरेका छन् ।

कांग्रेस सम्बद्ध नेपाल महिला संघ,नेपाल तरुण दल,नेपाल विद्यार्थी संघ,नेपाल प्रेस युनियन,दलित संघ लगायतका शुभेच्छुक संस्थाहरुले आज एक सयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न आग्रह गरेका हुन ।

यस्तो छ विज्ञप्ती…..




तपाईको प्रतिक्रिया दिनुहोस