गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्ने राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्ने पुलेसो ११ पुस, २०७८, आईतबार ११:५९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्ने बताएका छन् ।भरतपुरमा बाम बुद्धिजीवीहरुको कार्यक्रममा उनले सरकारले बिना सल्लाह राष्ट्रपति समक्ष अध्ययाधेश लगेकोमा भने आफूहरुको असहमति रहेको बताए ।तर निर्वाचनबाट जनताले बहुमत दिएकाले वाम गठबन्धनले प्रतिपक्षीलाई पनि मिलाएर जानुपर्ने आफूहरुको दायित्व भएकाले मध्यमार्गी बाटो खोज्ने पयास भैरहेको बताए । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका