Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्ने

राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्ने


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्ने बताएका छन् ।

भरतपुरमा बाम बुद्धिजीवीहरुको कार्यक्रममा उनले सरकारले बिना सल्लाह राष्ट्रपति समक्ष अध्ययाधेश लगेकोमा भने आफूहरुको असहमति रहेको बताए ।

तर निर्वाचनबाट जनताले बहुमत दिएकाले वाम गठबन्धनले प्रतिपक्षीलाई पनि मिलाएर जानुपर्ने आफूहरुको दायित्व भएकाले मध्यमार्गी बाटो खोज्ने पयास भैरहेको बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस