Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारछोरी मारेको अभियोगमा पक्राउ

छोरी मारेको अभियोगमा पक्राउ


आफ्नो छोरीलाई मारेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० भुटानी शरणार्थी शिविर बस्ने २७ बर्षीया लक्ष्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले पुस ४ गते जन्मेकी छोरीलाई शुक्रबार राति मारेको खबर प्राप्त हुनासाथ खोज अनुसन्धान गर्न खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।




तपाईको प्रतिक्रिया दिनुहोस