Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारवाङ्मय शताब्दी पुरुष जोशीलाई सम्मान गरिने

वाङ्मय शताब्दी पुरुष जोशीलाई सम्मान गरिने


काठमाडौँ, ४ भदौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मङ्गलबार सम्मान गर्ने भएको छ ।

सरकारले ९८ वर्षीय जोशीलाई गत वैशाख २१ गते मन्त्रिपरिषद् बैठकबाट सो उपाधि दिने घोषणा गरिसकेको छ ।

सोही समारोहमा राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार, पुष्पलाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र महाकवि देवकोटा पुरस्कार विभिन्न व्यक्तित्वलाई प्रदान गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस