Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारअाेली र यादवबीच गाेप्य भेटवार्ता, के-के भयाे कुराकानी ?

अाेली र यादवबीच गाेप्य भेटवार्ता, के-के भयाे कुराकानी ?


बिहिबार राजधानीमा एमाले अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।भेटमा आगामी सरकार निर्माणको विषयमा केन्द्रित भएर छलफल केन्द्रीत रहेको बताइएको छ ।

स्रोतका अनुसार भावी प्रधानमन्त्रीको रूपमा हेरिएका ओलीले सरकारमा सहभागी हुन यादवलाइ आग्रह गरेका थिए ।

जवाफमा यादवले आफू आगामी सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । त्यस्तै प्रदेश नम्बर २ मा फोरम नेतृत्वको सरकार बनाउने विषयमा समेत ओली र यादवबीच ठोस सहमति भएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस