Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनिजामती कर्मचारी दिवसको अवसर पारी डडेल्धुरामा वृक्षारोपण

निजामती कर्मचारी दिवसको अवसर पारी डडेल्धुरामा वृक्षारोपण


१४अाैं निजामती कर्मचारी दिवसको अवसरमा डडेल्धुरा स्थित निजामती कर्मचारीहरुले पर्यटकिय स्थल अमरगढी किल्ला परिसरमा वृक्षारोपण गरेको छन ।

डडेल्धुरा स्थित विभिन्न कार्यालयका निजामती कर्मचारीहरुले एतिहासिक स्थल अमरगढी किल्लामा विभिन्न जातका विरुवाहरु रोपेर वृक्षा रोपण गरेको निजामती कर्मचारीहरुले जनाएका छन । एतिहासिक तथा धार्मिक स्थलहरुमा वृक्षा रोपण गर्नका साथै उपक्षेत्रिय अस्पताल डडेल्धुरा र अन्य अस्पतालमा रहेको विरामीहरुलाई फलफुल समेत वितरण गरिएको कर्मचारीहरुले जनाएका छन ।

वतावरण स्वच्छ राख्न र पर्यटकिय स्थललाइृ हाभरा वनाउनका लागि एतिहासिक स्थल अमरगढी किल्लामा वृक्षा रोपण गरिएको हो ।




तपाईको प्रतिक्रिया दिनुहोस