Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रमुख पाँच दलका शिर्ष नेताहरु बालुवाटारमा, समाधान खोज्ने प्रयास

प्रमुख पाँच दलका शिर्ष नेताहरु बालुवाटारमा, समाधान खोज्ने प्रयास


प्रमुख पाँच दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए।

प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी बैठकमा एमाले माओवादी केन्द्र,राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितका नेताहरुको उपस्थिती रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले वालुटारमा प्रमुख पाँचदलका नेतहरुलाइ बोलाए थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस