Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसमानुपातिकतर्फको सिट बाडफाँटको नतिजा २ बजेअघि सार्वजनिक गरिने

समानुपातिकतर्फको सिट बाडफाँटको नतिजा २ बजेअघि सार्वजनिक गरिने


निर्वाचन आयोगले बिहिवार साझसम्म सार्वजनिक गर्ने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँड आजै गर्ने तयारी गरेको छ

शुक्रबार दिउँसो आयोगको बैठक बस्ने र त्यसपछि औपचारिक रुपमा सिट बाडफाँटसहितको नतिजा सार्वजनिक गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । दकालका अनुसार आयोगले २ बजेअघि नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पुस २ गते समानुपातिक तर्फको मतगणना सकिएपनि आयोगले सिट बाँडफाँड भने आजमात्रै गर्न लागेको हो ।




तपाईको प्रतिक्रिया दिनुहोस