Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबाम गठबन्धनलाइ ठेगान लगाउन नेवि संघको बृहत प्रदर्शन

बाम गठबन्धनलाइ ठेगान लगाउन नेवि संघको बृहत प्रदर्शन


यहि पुस ९ गते आइतवार नेपाली कांग्रेसविरुद्ध वाममोर्चाले गरेको अतिवादी आलोचनाको जवाफ नेपाल विद्यार्थी संघले दिने भएको छ ।

त्यसो त नेपालि काग्रेसका सभापति देउवा विरुद्ध युवा नेताहरु एकजुट भइरहेका छन् र यसको खबर पाएपछि सभापतिको निर्देशनमा सातै प्रदेशमा कांग्रेस किन हा¥यो भन्ने विश्लेषण गर्ने तैयारी सुरु भएको छ । यो तैयारी देउवाविरुद्ध पार्टीभित्रैबाट उठेका तातो प्रश्नहरुलाई चिसो पार्ने प्रयास हो ।

यता बाम गठबन्धनले अहिले राजीनामा दे, पछि राजीनामा दे भन्दै सरकार छाडिहाल भन्ने बाम गठबन्धनको करकरको जवाफ सभापती देउवाले नदिइ, नेविसंघले दिनका लागि बृहत प्रदर्शन गर्न कांग्रेसजनलाई सहभागिताका लागि आह्वान गरिएको छ ।

चुनावपछि बाम गठबन्धनको तिब्र आलोचनालाई इटको जवाफ पत्थरले दिने तैयारी कांग्रेसले गरिरहेको छ । हुनसक्छ, अहंकारले अन्धा भएका एमालेका युवाहरुले प्रतिवाद गरे भने यो प्रदर्शन हिंसात्मक हुनसक्ने आँकलन सुरक्षा निकायले गरेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस