Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपूर्व राजा अर्को हप्ता मध्यपश्चिम तथा सुदूरपश्चिमको भ्रमणमा जाने तयारी

पूर्व राजा अर्को हप्ता मध्यपश्चिम तथा सुदूरपश्चिमको भ्रमणमा जाने तयारी


 पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता मध्यपश्चिम तथा सुदूरपश्चिमको भ्रमणमा जाने भएका छन् ।

शाह र पूर्व रानी कोमल निजी भ्रमणको शिलशिलामा मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।पूर्व राजाको संवाद सचिव फणिन्द्र पाठकले अहिले यत्ति नै सुचना जारी गरिएको र भ्रमणको तालिका केही दिनमै सार्वजनिक गरिने जानकारी दिएका छन् ।

मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा पूर्व राजाको पश्चिम साइतलाई भने अर्थपुर्ण लिन सकिन्छ ।यसले तीनतिर फर्किएका तीन दलका नेताहरुलाई झक्झक्याउन बल मिल्नेछ ।राष्ट्रिय सभा निर्वाचनको अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता छोड्न मानिरहेको छैन भने केपी ओली र पुष्पकलम दाहाल धम्की दिइरहेका छन् । (सडक मिडिया)




तपाईको प्रतिक्रिया दिनुहोस