Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसुनको मुल्य घट्यो, हेर्नुहोस् आजको मुल्य

सुनको मुल्य घट्यो, हेर्नुहोस् आजको मुल्य


नेपाली सुनचाँदी बजारमा आज घटेको छ । हिजो सुनको मुल्य प्रतितोला ५४ हजार ७ सय रुपैयामा कारोबार भएको थियो । आज प्रतितोला १ सय रुपैया घटेको हो ।
नेपाल सुनचाँदी ब्यबसायी संघका अनुसार आज प्रतितोला ५४ हजार ६ सय रुपैयामा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मुल्यमा पनि ५ रुपैया घटेको छ । आज प्रतितोला ७ सय २० रुपैयामा कारोबार भएको संघले जनाएको छ । 




तपाईको प्रतिक्रिया दिनुहोस